2002-05-22 - incident - Bardiya district २०५९-०२-०८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-05680 अभिलेखालय सि. नं.: NCA-05680

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1663
  • अ. नं.121
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोलको नाम:माछावढ
  • पीडित विवरण
  • पीडितको नाम:हिरासिंह वाठामगर
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:30
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोल:माछागढ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामआसे वाठामगर
  • आमाको नाम:नुकी वाठामगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुशीला वाठामगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:बैदेशिक रोजगार
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया डेउढाकला गाविस-३ माछागढका २१ वर्षीय हिरासिंह वाठामागरलाई शाही नेपाली सेनाको टोलीले २०५९ जेठ ९ गते राति सुतिरहेको अवस्थामा उठाएर लछारपछार पार्दै कब्जामा लिएर आफूसँग लगे। सो रात सो गाउँका पाँच जनालाई शाही नेपाली सेनाको टोलीले कब्जामा लिएर लगेका थिए। हालसम्म सबैको अवस्था अज्ञात छ। शाही नेपाली सेनाको टोली कहाँबाट आएको र कहाँ लगे भन्नेबारे केही थाहा नभएको परिवारले बताए। हिरासिंह वाठामगरलाई रम्मापुर चिसापानी ठाकुरद्वारामा रहेको शाही नेपाली सेनाको व्यारेकमा खोजेको तर केही थाहा नभएको पीडित परिवारले बताए। सिंहलाइ लैजाँदा बोल्न खोज्दा बन्दुकको नाल मुखमा हाली दिएर नबोल्न धम्की दिइएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री