2002-05-19 - incident - District not available २०५९-०२-०५ - घटना - जिल्ला नखुलेको

Archive ref no: NCA-05640 अभिलेखालय सि. नं.: NCA-05640

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५७
  • पीडितको नाम र थर:गणेश थापा
  • ठेगाना:-
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०५९/२/५ गतेका दनि अन्दाजी ११:०० बजके ो समयमा शिव सेनाका जिल्ला अध्यक्ष तथा नेपाली कागँेस्रको सक्रिय कार्यकर्ता वर्ष ३० का गणेश थापालाई पस्ेताले बोकेको आशंकामा सुरक्षाकर्मीले पक्राउ गर्न खोज्दा भागेकोमा सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको सम्बन्धमा
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:आफ्नो कब्जामा रहेको व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारको भरणपोषणको लागि रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने भनी मिति २०६४/१०/६ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:*च. नं. ३३६/नेपालगञ्ज संरक्षण ३२० मिति २०६५/६/५ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. ३३६/नेपालगञ्ज संरक्षण ३१० मिति २०६५/६/५ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय कार्यान्वयनको लागि पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*प्र.प्र.का.को च. नं. १६७ मिति २०६५/९/२१ मा निजको ठेगाना र घटना घटेको स्थान खुलाई पठाउने सम्बन्धमा बाधेार्थ पत्र प्राप्त, गृह मन्त्रालयको २०६५/७/१८ को निर्णयानुसाररु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको र दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न प्र. प.का.लाई निर्देशन दिएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री