2002-05-18 - incident - Dang district २०५९-०२-०४ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-05627 अभिलेखालय सि. नं.: NCA-05627
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6439
- अ. नं.215
- घटना भएको जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:3
- टोलको नाम:गणेशपुर
- पीडित विवरण
- पीडितको नाम:ईश्वरी दमाई
- जन्म मिति:
- साल:2041
- महिना:01
- गते:30
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:3
- टोल:गणेशपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दमाई
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कार्यालयको नाम
- पद:सर्वसाधारण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामबहादुर दमाई
- आमाको नाम:तारादेवी दमाई
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-04
- समय:07:45:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गाउमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ तुल्सीपुर नपा ३ गणेशपुर निवासी १८ वर्षीय ईश्वरी दमाईलाई २०५९ जेठ ४ गते गाउँलेको घरमा रमाइलो गरिरहेको बेला सशस्त्र प्रहरीले अन्धाधुन्द गोली हानी हत्या गरेका थिए। पीडित सर्वसाधारण थिए।