2002-05-18 - incident - Bardiya district २०५९-०२-०४ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-05623 अभिलेखालय सि. नं.: NCA-05623
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1619
- अ. नं.115
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:महमदपुर
- वार्ड नं.:6
- टोलको नाम:दुधा
- पीडित विवरण
- पीडितको नाम:बलिराम थारु
- जन्म मिति:
- साल:2038
- महिना:10
- गते:04
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:महमदपुर
- वार्ड नं.:8
- टोल:भैसाही
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामफट्टु थारु
- आमाको नाम:धनस्या थारु
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- Gulariya - 7
- मिति 2061-04-01
- पुनस्थापित भएको भए मिति2061-04-05
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:महमदपुर
- वार्ड नं.:6
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया जिल्ला महम्मदपुर गाविस-८ भैसाहीका २१ वर्षीय वलिराम थारुसहित तीन जना माओवादी कार्यकर्तालाई २०५९ जेठ ४ गते सोही गाविस-६ दुधामा गाडामा धान कुटाउन लगेको बेला मिलबाटै जिल्ला प्रहरी कार्यालय बर्दियाबाट आएको प्रहरी र शाही सेनाको छ जनाको समूहले पक्राउ गरी गाडी बोलाएर त्यसमा हाली जिल्ला प्रहरी कार्यालयमा लगको देखी उनको अवस्था अज्ञात छ। हालसम्म उनको बारेमा कुनै खबर प्राप्त भएको छैन।