2002-05-16 - incident - Surkhet district २०५९-०२-०२ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-05611 अभिलेखालय सि. नं.: NCA-05611
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.501
- अ. नं.26
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:लेखपराजुल
- वार्ड नं.:5
- टोलको नाम:भेरीपुल
- पीडित विवरण
- पीडितको नाम:उदयराज गिरी
- जन्म मिति:
- साल:2022
- महिना:06
- गते:24
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:धुमखहरे
- वार्ड नं.:9
- टोल:भेडा बाटो
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:अन्य
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालिन सदस्य
- बाबुको नामधर्मबहादुर गिरी
- आमाको नाम:कौशिला गिरी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुल्सा गिरी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बर्दिया
- मिति 2059-02-12
- पुनस्थापित भएको भए मिति2059-05-22
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-02
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:धुमखहरे
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घुमखहरे गाविस-९ भेडावारी निवासी माओवादी कार्यकर्ता ३७ वर्षीय उदयराज गिरीलाई माओवादीको आरोपमा गस्तीमा गएको सेनाले माओवादीको आरोपमा २०५९ जेठ २ गते घुमखहरे गाविस-९ भेडीवारीबाट पक्राउ गरी लैजाने क्रममा भेरीपुल नजिकै गोली हानी हत्या गरेको थियो।