2002-05-16 - incident - Humla district २०५९-०२-०२ - घटना - हुम्ला जिल्ला

Archive ref no: NCA-05606 अभिलेखालय सि. नं.: NCA-05606

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10847
  • अ. नं.64
  • घटना भएको जिल्ला:हुम्ला
  • गाविस:श्रीनगर
  • वार्ड नं.:5
  • टोलको नाम:रोकाया गाँऊ
  • पीडित विवरण
  • पीडितको नाम:मनसुर भण्डारी
  • जन्म मिति:
  • साल:2008
  • महिना:04
  • गते:10
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:श्रीनगर
  • वार्ड नं.:1
  • टोल:भण्डारी गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेकि संध जिल्ला कमिटी (एमाले)
  • बाबुको नामझुसे भण्डारी
  • आमाको नाम:सोबी भण्डारी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जयरुपा भण्डारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बाँकै जिल्ला मनिकापुर गाबिस थपुवा
  • मिति 2060-03-02
  • पुनस्थापित भएको भए मिति2065-12-20
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • केही परीवार मात्र पनस्थापन भएको इन्सेकको पहलमा।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:हुम्ला
  • गाविस:श्रीनगर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीनगर गाविस-१ निवासी ५१ वर्षीय मनसुर भण्डारीलाई सुर्योदय मावि श्रीनगरको छत्रावार भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा २०५९ जेठ २ गते माओवादीले अपहरण गरी लगे। पीडितलाई सोधपुछ गर्ने क्रममा यातना दिँदा २०५९ जेठ ३ गते श्रीनगर गाविस-५ रोकाया गाउँमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री