2002-05-16 - incident - Dang district २०५९-०२-०२ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-05605 अभिलेखालय सि. नं.: NCA-05605
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.6099
- अ. नं.275
- घटना भएको जिल्ला:दाङ
- गाविस:नारायणपुर
- वार्ड नं.:9
- टोलको नाम:पेरनी
- पीडित विवरण
- पीडितको नाम:शरद चौधरी
- जन्म मिति:
- साल:2040
- महिना:01
- गते:08
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:विजौरी
- वार्ड नं.:6
- टोल:हाडिमे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी
- बाबुको नामघुमलाल चौधरी
- आमाको नाम:लक्ष्मी चौधरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-02
- समय:04:00:00 AM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:नारायणपुर
- वार्ड नं.:9
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइदाङ जिल्ला विजौरी गाविस-६ निवासी १९ वर्षीय शरद चौधरीलाई २०५९ जेठ २ गते घोराहीको बरखगण व्यारेकबाट गएको शाही नेपाली सेनाले नारायणपुर गाविसको पेरनी भन्ने ठाँउबाट गिरफतार गरी वेपत्ता बनाएका थिए। पीडितको अवस्था हालसम्म अज्ञात रहेको छ। उनी अनेरास्ववियु क्रान्तिकारीमा सलंग्न थिए।