2002-05-15 - incident - Sankhuwasabha district २०५९-०२-०१ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-05592 अभिलेखालय सि. नं.: NCA-05592

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10456
  • अ. नं.131
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:चैनपुर
  • वार्ड नं.:5
  • टोलको नाम:चैनपुर
  • पीडित विवरण
  • पीडितको नाम:सञ्जीवकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:टक्सार
  • वार्ड नं.:9
  • टोल:कोटडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशत्र प्रहरी वेसक्याम्प चैनपुर संखुवासभा
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामबद्रीनाथ श्रेष्ठ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डम्बरकुमारी श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दमक नपा-११ झापा
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नभएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-01
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:चैनपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाण्डौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा शुसिला राना मगर
  • सदगत गरिएको स्थान
  • काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टक्सार गाविस-९ निवासी सशस्त्र प्रहरी हवल्दार सञ्जीव श्रेष्ठ माओवादीले संखुवासभाको चैनपुर गाविसमा रहेको सशस्त्र प्रहरी वेस क्याम्पमा २०५९ वैशाख २४ गते राती आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी टाउकोमा गोली लागेर गम्भीर घाइते भएपछि काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा २०५९ जेठ १ गते निधन भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री