2002-05-14 - incident - Palpa district २०५९-०१-३१ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-05580 अभिलेखालय सि. नं.: NCA-05580

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1539
  • अ. नं.17
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:मित्याल
  • वार्ड नं.:1
  • टोलको नाम:खोप्लाक
  • पीडित विवरण
  • पीडितको नाम:केमबहादुर खाम्चा
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:11
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:मित्याल
  • वार्ड नं.:1
  • टोल:खोरलाक
  • अस्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:मित्याल
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खाम्चा
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाममित्याल गाविस पाल्पा
  • पद:गाविस अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामकेसरसिं खाम्चा
  • आमाको नाम:गुमीसरा खाम्चा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमिसरा खाम्चा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-31
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:मित्याल
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला स्वास्थ्य अस्पताल पाल्पा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मित्याल गाविस-१ निवासी नेकपा एमाले कार्यकर्ता तथा गाविस अध्यक्ष ३४ वर्षीय केमबहादुर खाम्चा गाविसको कार्यालयबाट घरमा आउने क्रममा बाटैमा माओवादीले सुराकीको आरोपमा २०५९ वैशाख ३१ गते हात पछाडी बाँधेर टाउकोमा गोली हानी र घाँटीमा धारीलो हतियार प्रयोग गरी रेटेर हत्या गरेर छाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री