2002-05-14 - incident - Kailali district २०५९-०१-३१ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-05579 अभिलेखालय सि. नं.: NCA-05579

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7848
  • अ. नं.35
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:हसुलिया
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बाधुराम चौधरी
  • जन्म मिति:
  • साल:2024
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:हसुलिया
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्गेस
  • बाबुको नाममोहनलाल चौधरी
  • आमाको नाम:परदेशी चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लाहानीदेवी चौधरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:हसुलिया
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अञ्चल अस्पताल
  • मिति:2059-02-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोहना घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हसुलिया गाविस-९ निवासी नेपाली काँग्रेसका कार्यकर्ता बाधुराम चौधरीलाई ०५९ वैशाख ३० गते निज आफ्न‍ै घरमा खेतवारीमा काम गरी रहेको अवस्थामा माओवादीले अपहरण गरी ०५९ वैशाख ३१ गते हसुलिया गाविसमा भित्रैयामा भन्ने ठाउमा मारेर फ्यालेको अवस्थामा लास फेला पर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री