2002-05-14 - incident - Baglung district २०५९-०१-३१ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-05577 अभिलेखालय सि. नं.: NCA-05577

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3697
  • अ. नं.126
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:हरिचौर
  • वार्ड नं.:5
  • टोलको नाम:हरिचौरबजार
  • पीडित विवरण
  • पीडितको नाम:माधवबम मल्ल
  • जन्म मिति:
  • साल:2001
  • महिना:07
  • गते:26
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:हरिचौर
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामपृथ्वी उमावि
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मणबम मल्ल
  • आमाको नाम:कर्मराज्यश्वरी मल्ल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरोज मल्ल/गीता मल्ल
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-31
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:हरिचौर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बागलुङ नपा १ निरहेघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिचौर गाविस-५ हरिचौरबजार निवासी पृथ्वी उच्च माविका शिक्षक ५८ वर्षीय माधवबम मल्ललाई सुराकीको आरोपमा ०५९ वैशाख ३१ गते नेकपा माओवादीका कार्यकर्ताले घर घेरा हालेर नियन्त्रणमा लिई घन प्रहार गरेर हत्या गरेका थिए। शवको बागलुङ अस्पतालमा पोष्टमार्टम गरी बागलुङ नपा-१ निरहेघाटमा दाहासंस्कार गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री