2002-05-13 - incident - Gulmi district २०५९-०१-३० - घटना - गुल्मी जिल्ला
Archive ref no: NCA-05575 अभिलेखालय सि. नं.: NCA-05575
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.३
- अ. नं.44
- घटना भएको जिल्ला:गुल्मी
- गाविस:घमिर
- वार्ड नं.:8
- टोलको नाम:भानुपोखरी
- पीडित विवरण
- पीडितको नाम:अनिल अधिकारी
- जन्म मिति:
- साल:2040
- महिना:04
- गते:10
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:तारुका
- वार्ड नं.:6
- टोल:हटिया तारेखेत
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:तारुका
- वार्ड नं.:6
- टोल:हटिया तारेखेत
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपाल माओवादी, मध्यक्षेत्र कमाण्ड सेक्सन कमाण्डर
- बाबुको नामयमबहादुर अधिकारी
- आमाको नाम:रत्नकुमारी अधिकारी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-30
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गुल्मी
- गाविस:घमिर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तारुका गाविस-६ का १९ वर्षीय अनिल अधिकारीको २०५९ वैशाख ३० गते गुल्मी जिल्लाको धमिर गाविस-८ मा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।