2002-05-12 - incident - Banke district २०५९-०१-२९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05570 अभिलेखालय सि. नं.: NCA-05570

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10612
  • अ. नं.40
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोलको नाम:मसुरीखेत
  • पीडित विवरण
  • पीडितको नाम:जितबहादुर पुन (शरण)
  • जन्म मिति:
  • साल:2037
  • महिना:07
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोल:मसुरीखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी पार्टी एरिया सदस्य
  • बाबुको नाममोतिलाल पुन
  • आमाको नाम:स्व देवी पुन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-29
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घर नजिकै वाटै लगेको।
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइकोहलपुर गाविस-४ मसुरीखेतका माओवादी कार्यकर्ता २२ वर्षीय जितबहादुर पुन शरण ०५९ वैशाख २९ गते राति १२ बजे घरनजिकै रहेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरबाट ४०/५० जनको सङ्ख्यामा आएका प्रहरीले गिरफ्तार गरी बेपत्ता पारे। गिरफ्तार गरिएको डेढ वर्षसम्म पुनलाई बाँके कारागारमा राखियो। सो समयमा उनले जेलबाटै एसएलसी परीक्षा पनि दिएका थिए। डरले पीडित पक्ष पीडकपक्षसँग घटनाका बारेमा जानकारी माग गर्न गएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री