2002-05-10 - incident - Parbat district २०५९-०१-२७ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-05557 अभिलेखालय सि. नं.: NCA-05557

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.292
  • अ. नं.63
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:दुर्लुङ
  • वार्ड नं.:4
  • टोलको नाम:सल्यान
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानु रेग्मी
  • जन्म मिति:
  • साल:2034
  • महिना:05
  • गते:12
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:पाखापानी
  • वार्ड नं.:2
  • टोल:पुर्णगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रेग्मी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी भातृ संगठन अखिल क्रान्तिकारी
  • पद:जिल्ला सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुद्रप्रसाद रेग्मी
  • आमाको नाम:उमाकुमारी रेग्मी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राहत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-27
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:दुर्लुङ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अखिल क्रान्तिकारी कास्कीका जिल्ला सचिव ज्ञानु रेग्मीलाई ०५८ फागुन १७ गते फलेबास देविस्थान गाविस-५ बाट सुरक्षाफौजले गिरफ्तार गरी यातना दिई ०५९ बैशाख २७ गते दुर्लुङ्ग गाविस-४ मा लगेर गोली प्रहार गरी हत्या गरेको थियो। शवको पोष्टमार्टम नभएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री