2002-05-09 - incident - Rolpa district २०५९-०१-२६ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05523 अभिलेखालय सि. नं.: NCA-05523

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8731
  • अ. नं.362
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:पाछावाङ
  • वार्ड नं.:2
  • टोलको नाम:धजा हाल्ने खोला
  • पीडित विवरण
  • पीडितको नाम:मनबहादुर वुढामगर
  • जन्म मिति:
  • साल:2046
  • महिना:00
  • गते:00
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:पाछावाङ
  • वार्ड नं.:2
  • टोल:सल्लावोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामडम्मर वुढामगर
  • आमाको नाम:दिलकुमारी वुढामगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:पाछावाङ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला पाछावाङ गाविस २ सल्लावोटका १३ वर्षीय मनबहादुर वुढामगर सेउला खेरेर जंगलबाट घरतिर आउँदै गर्दा सोही गाउँको धजा हाल्ने खोला नेर आएको समयमा माओवादीको आरोपमा ०५९ बैसाख २६ गते रुकुम जिल्ला खाराबाट आएका नेपाली सेनाले गोली हानि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री