2002-05-09 - incident - Parbat district २०५९-०१-२६ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-05522 अभिलेखालय सि. नं.: NCA-05522

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2970
  • अ. नं.109
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:चुवा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:तुलबहादुर रोका
  • जन्म मिति:
  • साल:2030
  • महिना:12
  • गते:30
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:तारा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशुक्रबहादुर रोका
  • आमाको नाम:भवी रोका
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लोकमाया रोका
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:चुवा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, पर्वत
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागलुङ जिल्ला तारा गाविस-२ सिप निवासी २८ वर्षीय तुलबहादुर रोकामगरलाई गस्तीमा गएको संयुक्त सुरक्षाफौजले ०५८ मंसिर २१ गते घरबाट गिरफ्तार गरी यातना पछि जिल्ला कारागारमा राखेकोमा ०५९ वैशाख १६ गते पर्वत जिल्लाको दुलुङ गाविसमा सुरक्षाकर्मीले हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री