2002-05-08 - incident - Rolpa district २०५९-०१-२५ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05513 अभिलेखालय सि. नं.: NCA-05513

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3143
  • अ. नं.37
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:यामबहादुर अधिकारी
  • जन्म मिति:
  • साल:2016
  • महिना:07
  • गते:29
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:फेदीखोला
  • वार्ड नं.:1
  • टोल:खहरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधीकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय
  • पद:प्रहरी निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर अधिकारी
  • आमाको नाम:झ्याउरी अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रमाया अधिकारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चीमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2059-01-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फेदीखोला गाविस-१ निवासी जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत ४३ वर्षीय प्रहरी निरीक्षक यामबहादुर अधिकारीको ०५९ वैशाख २५ गते गस्तीमा गएको समयमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री