2002-05-08 - incident - Rolpa district २०५९-०१-२५ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05512 अभिलेखालय सि. नं.: NCA-05512

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8620
  • अ. नं.277
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:धवाङ
  • वार्ड नं.:0
  • टोलको नाम:धवाङ भदौरे थान
  • पीडित विवरण
  • पीडितको नाम:चक्र बहादुर महरा (संघर्ष)
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:24
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:7
  • टोल:वामरुक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामएनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी विद्यार्थि एरिया अध्यक्ष
  • बाबुको नामनर बहादुर महरा
  • आमाको नाम:मिना कवर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:धवाङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला लिवाङ गाविस ७ बामरुकका २१ वर्षिय चक्र बहादुर महरा धवाङ गाविस धवाङ भदौरे थान सेल्टर घरमा बसेको समयमा ०५९ बैशाख २४ गते नेपाली सेनाले गिरफ्तार गरेर ०५९ बैशाख २५ गते सोही गाउँको कुलुम्पामा लगेर यातना पछि गोली हानि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री