2002-05-07 - incident - Siraha district २०५९-०१-२४ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-05499 अभिलेखालय सि. नं.: NCA-05499

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6990
  • अ. नं.75
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:भवानीपुर
  • वार्ड नं.:4
  • टोलको नाम:इट्टाभट्टा नजीक
  • पीडित विवरण
  • पीडितको नाम:परमानन्द यादव (कारी)
  • जन्म मिति:
  • साल:2023
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:महेशपुर पतारी
  • वार्ड नं.:5
  • टोल:लवटोली
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:महेशपुर पतारी
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामतेजीलाल यादब
  • आमाको नाम:डोमनी यादब
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बेचनीदेवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.,रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:भवानीपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम बारे खुल्न नसकेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेशपुर पतारी - ५ निवासी माओवादी कार्यकर्ता कारी भनिने ३५ वर्षीय परमानन्द यादवलाई २०५९ वैशाख २४ गते राती संयुक्त सुरक्षाफौजको टोलीले गाउँबाटै गिरफ्तार गरेकोमा सोही दिन राती भवानीपुर प्र.ध. गाविसस्थित इटाभट्टा नजिक गोली हानी हत्या गरे। पीडितलाई आँखामा पट्टीले बाँधेर सो गाउँबाट सुरक्षाकर्मीहरुले लगेका थिए। घटनापश्चात पीडित परिवारले लास पाउन नसकेका कारण सदगत समेत गर्न नसकेको बताए। उक्त घटनामा उनीसहित सोही गाविसका तीनजना माओवादी कार्यकर्ताहरुको हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री