2002-05-07 - incident - Siraha district २०५९-०१-२४ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-05501 अभिलेखालय सि. नं.: NCA-05501
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6985
- अ. नं.73
- घटना भएको जिल्ला:सिराहा
- गाविस:भवानीपुर
- वार्ड नं.:4
- टोलको नाम:इट्टाभट्टा नजीक
- पीडित विवरण
- पीडितको नाम:घुरन यादव
- जन्म मिति:
- साल:2014
- महिना:00
- गते:00
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:महेशपुर पतारी
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:महेशपुर पतारी
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:अन्य
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
- बाबुको नामजनक यादव
- आमाको नाम:रामसुनैर यादव
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामपरी
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:भवानीपुर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम बारे खुल्न नसकेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास परिवारजनले नपाएकोले सदगत नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेशपुर पतारी गाविस - १ निवासी माओवादी कार्यकर्ता ४५ वर्षीय घुरन यादवलाई ०५९ वैशाख २४ गते राती संयुक्त सुरक्षाफौजको टोलीले घरैबाट गिरफ्तार गरि भवानीपुर प्र.ध. गाबिस -४ स्थित इटा भट्टानजिक पुर्याएपछि गोली हानी हत्या गरे। पीडित परिवारले सुरक्षाकर्मीबाट लास पाउन नसकेका कारण संस्कार अनुसार सदगत् गर्न नपाएको बताए। उनीहरुले आफन्तको मृत्युको खवर वैशाख २५ गते बिहान रेडियोको समाचार सुनेर थाहा पाएको बताउँदै बिना कारण नै हत्या भएको पीडा व्यक्त गरे।