2002-05-07 - incident - Sankhuwasabha district २०५९-०१-२४ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-05486 अभिलेखालय सि. नं.: NCA-05486
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9789
- अ. नं.57
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:चैनपुर
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शिरे माझी (शक्ति)
- जन्म मिति:
- साल:2034
- महिना:10
- गते:15
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:महादेवस्थान
- वार्ड नं.:2
- टोल:बरला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:माझी
- जात:अन्य
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:माओवादी जनसेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामस्व जीतमान माझी
- आमाको नाम:बिष्णुमाया माझी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:परिवार संख्या ९
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:चैनपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- प्रहरीले सोही ठाउमा गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवस्थान गाविस- २ बरालाका नेकपा माओवादी कमाण्डर २५ वर्षीय शिरे माझीको ०५९ वैशाख २४ गते संखुवासभा जिल्लाको चैनपुर गाविस- ३ स्थित इलाका प्रहरी कार्यालय आक्रमणका क्रममा भएको दोहोरो भिडन्तमा मृत्यु भयो।