2002-05-07 - incident - Rolpa district २०५९-०१-२४ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-05472 अभिलेखालय सि. नं.: NCA-05472
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1367
- अ. नं.25
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:चित्रबहादुर थापा
- जन्म मिति:
- साल:2029
- महिना:06
- गते:12
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:धापाखेल
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:धापाखेल
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना, गोरखबहादुर गण
- पद:उपसेनानी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतोमबहादुर थापा
- आमाको नाम:सानुकुमारी थापा
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शारदादेवी थापा
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:आर्मी अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धापाखेल गाविस-६ निवासी नेपाली सेनाको गोरखबहादुर गणमा कार्यरत उपसेनानी ३० वर्षीय चित्रबहादुर थापाको २०५९ वैशाख २४ गते रोल्पा जिल्लाको गाम गाविस-१ मा राति संयुक्त सुरक्षाकर्मीको स्ट्राटिङ बेस क्याम्पमा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।