2002-05-07 - incident - Rolpa district २०५९-०१-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05470 अभिलेखालय सि. नं.: NCA-05470

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1397
  • अ. नं.39
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:2
  • टोलको नाम:गाम
  • पीडित विवरण
  • पीडितको नाम:हुमबहादुर अधिकारी
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:01
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:4
  • टोल:अस्नेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुर्णबहादुर अधिकारी
  • आमाको नाम:सुशीला अधिकारी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलकुमारी अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोतिपुर ४ अस्नेरी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिय मोतिपुर गाविस-४ का २४ वर्षीय हुमबहादुर अधिकारिको रोल्पाको गाम गाविस-२ गाममा माओवादीको जनसेनासंगको दोहोरो भिडन्तमा परी २०५९ वैशाख २४ गते मृत्यु भयो। अधिकारीको मृत्यु भएको खबर परिवारले २०५९ वैशाख २७ गते मात्रै थाहा पाए। पोष्टमार्टम गरी प्रहरीले हुमबहादुर अधिकारीको लास पीडित परिवारलाई बुझायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री