2002-05-07 - incident - Rolpa district २०५९-०१-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05454 अभिलेखालय सि. नं.: NCA-05454

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10756
  • अ. नं.817
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:5
  • टोलको नाम:ठुलोगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:भकेन्द्र बुढामगर
  • जन्म मिति:
  • साल:2040
  • महिना:11
  • गते:17
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:5
  • टोल:ठुलागाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामअस्थाइ संयुक्त सुरक्षा बेस क्याम्प
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभोजबहादुर बुढामगर
  • आमाको नाम:लालसरा बुढामगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाम गाविस ५ ठुलोगाँउ निवासी १९ वर्षीय नेपाली सेनामा कार्यरत भकेन्द्र बुढामगर गाम गाविस अस्थाइ संयुक्त सुरक्षा बेस क्याम्पमा २०५९ बैशाख २४ गते राती माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्तमा गोलीलागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री