2002-05-07 - incident - Rolpa district २०५९-०१-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05441 अभिलेखालय सि. नं.: NCA-05441

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3222
  • अ. नं.65
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:2
  • टोलको नाम:गाम
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानबहादुर कवर
  • जन्म मिति:
  • साल:2034
  • महिना:12
  • गते:29
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:हिवल्चा
  • वार्ड नं.:7
  • टोल:बडाचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुँवर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बेश क्याम्प गाम रोल्पा
  • पद:सशस्त्र प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामझमान सिह कवर
  • आमाको नाम:किरौली कुँवर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनकली कवर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हिवल्चा ७ बडाचौर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हिवल्चा गाविस-७ बडाचौर घरभइ सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प रोल्पाको गाममा ड्यूटीमा तैनाथ २५ वर्षीय ज्ञानबहादुर कवरलाई २०५९ वैशाख २४ गते नेकपा माओवादीका जनमुक्ति सेनाले आक्रमण गर्दा दोहरो भिडन्त हुन गई गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री