2002-05-07 - incident - Rolpa district २०५९-०१-२४ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-05428 अभिलेखालय सि. नं.: NCA-05428
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8674
- अ. नं.279
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:2
- टोलको नाम:गाम
- पीडित विवरण
- पीडितको नाम:अम्मरबहादुर बिक
- जन्म मिति:
- साल:2036
- महिना:10
- गते:28
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:बनकटवा
- वार्ड नं.:5
- टोल:एचगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसंयुत्त सुरक्षा वेस क्याम्प गाम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगंगा सुनार
- आमाको नाम:स्व कौशिला सुनार
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हाल दोस्रो विवाह गरी गएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-24
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
- मिति:2059-01-27
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वनकटवा गाविस-५
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला बनकटवा गाविस-५ घरभई संयुक्त सुरक्षा बेस क्याम्पमा कार्यरत प्रहरी जवान अम्मरबहादुर विकको ०५९ वैशाख २४ गते राती रोल्पा जिल्लाको गाम गाविस-२ गाममा माओवादीसँगको दोहोरो भिडन्तमा माओवादीको गोली लागि मृत्यु भयो।