2002-05-06 - incident - Salyan district २०५९-०१-२३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-05412 अभिलेखालय सि. नं.: NCA-05412

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३०२
  • पीडितको नाम र थर:वासुदेव शर्मा
  • ठेगाना:सल्यान जिल्ला सेजवाल टाकुरा गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ७१३, सल्यान जिल्ला सजेवाल टाकुरा गाविस वडा नं.- ५ बस्ने वासुदवे शर्मालाई सुरक्षाकर्मीद्वारा बेपत्ता बनाई हत्या गरेको घटनासम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निज वासुदेव शर्मा मिति २०५९/१/२३ गते जिल्ला प्रशासन कार्यालय, सल्यान गइरहकेो बखत नरसिहं दल गणमा कायर्रतसेनाहरूले पक्राउ गरी नियन्त्रणमा राखकेा,े मिति २०५९/३/११ गते सल्यान जिल्ला को कुि वण्डे दहको जङ्गलमा लगी गोली हानी हत्या गरेको बुझयो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:यसरी आफ्नो नियन्त्रणमा रहेका व्यक्तिलाई गैरकानुनी हत्या गरेको घटनाले निजको बाँच्न पाउने हकको गम्भीर उल्लङ्घन भएको पाइयो। अत: मृतकका कानुनबमोजिमका हकवालालाई रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन र दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२५ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. १२७६ संरक्षण ७१३ मिति २०६६/११/१७ मा प्र. म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री