2002-05-06 - incident - Rolpa district २०५९-०१-२३ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05400 अभिलेखालय सि. नं.: NCA-05400

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3002
  • अ. नं.170
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:पाछावाङ
  • वार्ड नं.:0
  • टोलको नाम:पाछावाङ
  • पीडित विवरण
  • पीडितको नाम:महाविर वुढाथोकी
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:28
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:7
  • टोल:च्युराटाकुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जनमूक्ति सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एफजिएल
  • बाबुको नामचकहा वुढाथोकी
  • आमाको नाम:पम्फी वुढाथोकी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-23
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:पाछावाङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालागाउँ गाविस-७ च्युराटाकुरा निवासी नेकपा माओवादी जनमुक्ति सेना एफजीएल पदमा कार्यरत २० वर्षीय माहावीर वुढाथोकीलाई रोल्पा जिल्लाको लिस्ने भिडन्तपछि आफ्नो जिल्लातर्फ फर्कदै गरेको बेला २०५९ वेशाख २३ गते सोही जिल्लाको पाछावाङ गाविसमा आइपुगेको बेलामा बाटो कुरेर बसेको नेपाली सेनाको टोलीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री