2002-05-05 - incident - Parbat district २०५९-०१-२२ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-05394 अभिलेखालय सि. नं.: NCA-05394

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.208
  • अ. नं.40
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:2
  • टोलको नाम:गिज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र अधिकारी
  • जन्म मिति:
  • साल:2036
  • महिना:03
  • गते:26
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:कटुवाचौपारी
  • वार्ड नं.:7
  • टोल:देउपुजा
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामरामप्रसाद अधिकारी
  • आमाको नाम:चन्द्रा अधिकारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुवाचौपारी गाविस-७ निवासी नेकपा माओवादी पार्टीका एरिया कमाण्डर रामचन्द अधिकारी पार्टी कामको क्रममा तिलाहार गिज्याङमा जाने क्रममा ०५९ वैशाख २२ गते अज्ञात समूहले गोली हानी हत्या गरी गाडेका थिए। कटुवाका रामचन्द्र र बागलुङका योगेन्द्र थापालाई हत्या गरेको आरोपमा तिलहार गाविसका देवबहादुर हमाललाई घरबाट अपहरण गरी नवदुर्गा प्राविमा लगी रुखमा झुन्डाएर गोली प्रहार गरी हत्या गरे एक वर्ष पछि माओवादीले प्रेस विज्ञप्ति जारी गरी पुष्टि गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री