2002-05-05 - incident - Nawalparasi district २०५९-०१-२२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-05393 अभिलेखालय सि. नं.: NCA-05393

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5655
  • अ. नं.13
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:त्रिवेणीसुस्ता
  • वार्ड नं.:7
  • टोलको नाम:हटिया खोला
  • पीडित विवरण
  • पीडितको नाम:आषिकअलि अन्सारी
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:त्रिवेणीसुस्ता
  • वार्ड नं.:5
  • टोल:वनकट्टी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अनसारी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस जिल्ला सदस्य
  • बाबुको नामअसजर अलि अन्सारी
  • आमाको नाम:मजीदुन नेशा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जमीतुन नशा
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:त्रिवेणीसुस्ता
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वी चन्द्र जिल्ला अस्पतला
  • मिति:2059-01-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणी सुस्ता -५ वनकट्टी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिवेणीसुस्ता गाविस-५ वनकर्टी निवासी नेपाली कांग्रेस जिल्ला सदस्य ४१ वर्षीय आषीकअलि अन्सारीको ०५९ वैशाख २२ गते महलवारी स्थित मास्जिदमा आफ्नो धार्मिक संस्कार अनुसार उक्त मास्जिदको समितिमा बोलाएर लगेकोमा कुडिया ६ महलवारी चोकबाट सोधपुछ गर्न भनि ल्याएको मा त्रिवेणी सुस्ता-७ खटिया खोला छेउ पुर्‍याई नेपाली सेनाले गोली हानी हत्या गरे। पीडितलाइ माओवादीमा संग्लग्न रहेको आरोप लगाए पनि नेपाली कांग्रेसको जिल्ला सदस्य भएको परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री