2002-05-05 - incident - Myagdi district २०५९-०१-२२ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-05391 अभिलेखालय सि. नं.: NCA-05391
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5988
- अ. नं.28
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:देवीस्थान
- वार्ड नं.:0
- टोलको नाम:घरथोक पातीकाल्ना
- पीडित विवरण
- पीडितको नाम:जमुना सुवेदी
- जन्म मिति:
- साल:2034
- महिना:05
- गते:15
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:कुँहुँ
- वार्ड नं.:6
- टोल:काउले
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:कुँहुँ
- वार्ड नं.:6
- टोल:काउले
- लिङ्ग:महिला
- थर:सुवेदी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका समिति सदस्य
- बाबुको नामदुर्गादत्त आचार्य
- आमाको नाम:भद्रकली आचार्य
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:देवराज सुवेदी
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-22
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:देवीस्थान
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुँहुँ गाविस- ६ निवासी नेकपा माओवादी कार्यकर्ता जमुना सुवेदीलाई देविस्थान गाविसबाट ०५९ बैशाख २२ गते नेकपा माओवादीमा लागेको कारण आफ्नो कार्यक्षेत्रमा जनताको घरदैलो कार्यक्रम लिएर र आफ्नो जिम्मेवारी पुरा गर्ने एक जुग्जा गाउँबाट दाङ जिल्ला जाने क्रममा बाटोमा भेटी यातना दिइ गोली हानी हत्या गरे।