2002-05-05 - incident - Myagdi district २०५९-०१-२२ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-05390 अभिलेखालय सि. नं.: NCA-05390

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5983
  • अ. नं.26
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:देवीस्थान
  • वार्ड नं.:0
  • टोलको नाम:घरथोक
  • पीडित विवरण
  • पीडितको नाम:यामबहादुर विक
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:01
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:रुम
  • वार्ड नं.:8
  • टोल:खटेनडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:रुम
  • वार्ड नं.:8
  • टोल:खटेनडाँडा
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालीन कार्यकर्ता
  • बाबुको नामपकबहादुर विक
  • आमाको नाम:बालकुमारी विक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:देवीस्थान
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सोहि ठाँउमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुम गाविस-८ निवासी नेकपा माओवादी कार्यकर्ता यामबहादुर विक देवीस्थान गाविसमा भिते लेखन गरी रहेका समयमा अन्य दुई सदस्य सहित बेनीबाट गस्तीमा गएको सैनिक टोलीले केही पर जंगलमा गोली हानी हत्या गरे। उनी बागलुङ जिल्लाबाट प्रकाशित हुने बागलुङ साप्तहिकका म्याग्दी संवाददाता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री