2002-05-05 - incident - Gorkha district २०५९-०१-२२ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-05387 अभिलेखालय सि. नं.: NCA-05387

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5420
  • अ. नं.149
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:आरूपोखरी
  • वार्ड नं.:6
  • टोलको नाम:स्तुलखोला
  • पीडित विवरण
  • पीडितको नाम:मीरा श्रेष्ठ (हिमाली)
  • जन्म मिति:
  • साल:2033
  • महिना:01
  • गते:21
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:बगुवा
  • वार्ड नं.:4
  • टोल:रिठ्ठेपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालीन सदस्य
  • बाबुको नामरत्न श्रेष्ठ
  • आमाको नाम:पुतली श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्ण गुरुङ (शहिद)
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:आरूपोखरी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बगुवा गाविस-४ रिठ्ठेपानी निवासी नेकपा माओवादीका पूर्णकालीन कार्यकर्ता २६ बर्षीय मीरा श्रेष्ठ (हिमानी)लाई माओवादी भएको आरोपमा ०५९ वैशाख २२ गते नेपाली सेनाले आरुपोखरी गाविस-६ को स्तुलखोलाबाट गिरफ्तार गरेपछि गोली हानी हत्या गरेका थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री