2002-05-04 - incident - Tanahun district २०५९-०१-२१ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-05386 अभिलेखालय सि. नं.: NCA-05386

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.199
  • अ. नं.35
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:कोटा
  • वार्ड नं.:3
  • टोलको नाम:कालीकाटार
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाश सुवेदी
  • जन्म मिति:
  • साल:2037
  • महिना:04
  • गते:21
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:ठूलीपोखरी
  • वार्ड नं.:4
  • टोल:पोखरेखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामनेत्रनारायण सुवेदी
  • आमाको नाम:सिता सुवेदी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:राहत नदिएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:कोटा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै कालीगण्डकीमा सतगत गरिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सशस्त्र प्रहरी बल कावासोती नवलपरासीको संयुक्त सुरक्षाफौजको टोली तनहुँ जिल्ला कोटा गाविसमा गस्तीमा रहेको अवस्थामा ०५९ वैशाख १९ गते प्रकाश सुवेदीलाई कोटा गाविसबाट गिरफ्तार गरी यातना पश्चात ०५९ वैशाख २१ मा गोली प्रहार गरी हत्या गरेको थियो। क्षर्तिपूर्ति र राहत नपाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री