2002-05-04 - incident - Rolpa district २०५९-०१-२१ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05380 अभिलेखालय सि. नं.: NCA-05380

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.442
  • अ. नं.14
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:तेवाङ
  • वार्ड नं.:5
  • टोलको नाम:लिस्नेग्राम
  • पीडित विवरण
  • पीडितको नाम:महिमन सिंह तिंकरी
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:08
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:व्याँस
  • वार्ड नं.:6
  • टोल:तिंकर
  • अस्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिंकरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामदुर्गा बक्स गण
  • पद:नेपाली सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविजय सिंह तिंकरी
  • आमाको नाम:बागुली देवी तिंकरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र सैनिक के का
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:तेवाङ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):व्यास गाविस ६ का २३ वर्षीय महिमानसिंह तिकरी दुर्गाबक्स गण धुन्चेमा कार्यरत रहेका बेला सेनाले २०५९ वैशाख २१ गते रोल्पाको लिस्नेग्राम इलाकामा गरेको सर्चका क्रममा माओवादीसितको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो। परिवारमा आमा बुवाको समेत मृत्यु भइसकेको तर पीडितका दाईलाइ हालसम्म कुनै पनि राहत प्राप्त नभएको पीडितका परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री