2002-05-04 - incident - Myagdi district २०५९-०१-२१ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-05378 अभिलेखालय सि. नं.: NCA-05378

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3323
  • अ. नं.51
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:देवीस्थान
  • वार्ड नं.:3
  • टोलको नाम:देविस्थान
  • पीडित विवरण
  • पीडितको नाम:मनकुमारी विक
  • जन्म मिति:
  • साल:2043
  • महिना:12
  • गते:07
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रुद्रपुर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:देवीस्थान
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी कार्यकर्ता
  • बाबुको नामपपबहादुर विक
  • आमाको नाम:पूर्णदेवी विक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-21
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:देवीस्थान
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देविस्थान गाविस-७ निवासी मनकुमारी विकको २०५९ वैशाख २१ गतेका दिन सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको थियो। सुरक्षाकर्मिलाई देखेर आक्रमण गर्न खोजेको आरोपमा सुरक्षाकर्मिले उनी सहित अन्य माथि गोली हानेका थिए। परिवारले विकको शव समेत देख्न पाएको थिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री