2002-05-03 - incident - Surkhet district २०५९-०१-२० - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-05370 अभिलेखालय सि. नं.: NCA-05370
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1426
- अ. नं.158
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:विद्यापुर
- वार्ड नं.:3
- टोलको नाम:तल्लो बिजु
- पीडित विवरण
- पीडितको नाम:सूर्यप्रसाद पौडेल
- जन्म मिति:
- साल:2028
- महिना:01
- गते:21
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:विद्यापुर
- वार्ड नं.:3
- टोल:तल्लो बिजु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामश्री शारदा प्रा बि तल्लो बिजु
- पद:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामटिकाराम पौडेल
- आमाको नाम:पवित्रा पौडेल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बिष्णुकुमारी पौडेल
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुर्खेत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:विद्यापुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- विद्यापुर सुर्खेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विद्यापुर गाविस-३ विद्यापुर निवासी शारदा प्रावि तल्लोबिजुका शिक्षक ३१ वर्षीय सूर्यप्रसाद पौडेललाई सुराकी गरेको र फरक मत राखेको आरोपमा माओवादी कार्यकर्ताहरुले २०५९ वैशाख २० गते घरमा गई खुकुरी तथा धारिलो हतियार प्रहार गरी हत्या गरे।