2002-05-03 - incident - Banke district २०५९-०१-२० - घटना - बाँके जिल्ला
Archive ref no: NCA-05360 अभिलेखालय सि. नं.: NCA-05360
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2705
- अ. नं.226
- घटना भएको जिल्ला:बाँके
- गाविस:वागेश्वरी
- वार्ड नं.:2
- टोलको नाम:खजुरा गाउ नं १
- पीडित विवरण
- पीडितको नाम:पतिराम थारु
- जन्म मिति:
- साल:2036
- महिना:08
- गते:10
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:बनियाभार
- वार्ड नं.:5
- टोल:वेपत्तापुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, सेना
- बाबुको नामखलवलिया थारु
- आमाको नाम:माघी थारु
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:वागेश्वरी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास के गरियो थाहा भएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वनियाभार गाविस-५ बेपत्तापुरका २३ वर्षीय पतिराम थारुलाई माओवादीको राजनीतिक क्रियाकलापमा लागि रहेको अवस्थामा २०५९ वैशाख २० गते बाँके जिल्लाको बागेश्वरी गाविस-२ को खजुरामा गस्तिमा रहेको सेनाको टोलीले कव्जामा लिएर हत्या गर्यो। उनको लास के गरियो भन्नेबारेमा केही थाहा नभएको पीडित परिवारले बताएका थिए।