2002-05-02 - incident - Doti district २०५९-०१-१९ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-05335 अभिलेखालय सि. नं.: NCA-05335

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9857
  • अ. नं.89
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:7
  • टोलको नाम:छेडा
  • पीडित विवरण
  • पीडितको नाम:चक्र मटेली
  • जन्म मिति:
  • साल:2020
  • महिना:04
  • गते:07
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:8
  • टोल:छेडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मटेली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरणा
  • बाबुको नामचन्द्रभान मटेली
  • आमाको नाम:नरुदेवी मटेली
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रादेवी मटेली
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:केदार ग्रामीण विकास समाज
  • कति रकम बराबर (रु.)4750
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट केदार ग्रामिण विकास समाज डोटी
  • कति रकम बराबर (रु)4750
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया हात र घाटी
  • उपचार गराएको अस्पतालको नाम
  • स्थानीय स्वाथ्य चौकीमा
  • उपचार मिति 2059-01-19
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • थप उपचार गर्न सुबिधा सम्पन्न अस्पतालमा जानुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्छेन गाविस-८ का ४७ वर्षीय चक्र मटेलीको २०५९ वैशाख १९ गते बिहान घर नजिक रहेको खेतमा गोरु जोतिरहेको समयमा सुरक्षाकर्मीले माओवादीको आरोपमा गिरफ्तार गरी गोली प्रहार गर्दा मुख घाटी र दाँया हातमा गम्भीर चोट लागेको थियो। सुरक्षाकर्मी गएपछि गाउँलेले नजिकै जंगलमा लुकाए २ महिनासम्म स्थानीय स्वाथ्य चौकीका अहेवले उपचार गरे। हाल उनको हात भाँचिएको छ भने घाटी पनि बाङ्गिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री