2002-05-02 - incident - Doti district २०५९-०१-१९ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-05332 अभिलेखालय सि. नं.: NCA-05332

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.4804
  • अ. नं.23
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:घाङ्गल
  • वार्ड नं.:1
  • टोलको नाम:घाङ्गल
  • पीडित विवरण
  • पीडितको नाम:देवीकुमारी आचार्य
  • जन्म मिति:
  • साल:2022
  • महिना:05
  • गते:26
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:घाङ्गल
  • वार्ड नं.:5
  • टोल:घाङ्गल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरण
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टेकराज आचार्य
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कैलाली चौमाला गाबिस ७
  • मिति 2060-12-15
  • पुनस्थापित भएको भए मिति2061-02-08
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:घाङ्गल
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइघाङ्गलागाउँ गाविस-५ की ३७ वर्षीय देवीकुमारी आचार्यलाई २०५९ वैशाख १९ गते बर्छैनको भिडन्तपछि आएका सुरक्षाकर्मीले घर घेरा हालेर गिरफ्तार गरी लगेकोमा उनको अवस्था अहिले पनि अज्ञात रहेको छ। सुरक्षाकर्मी गएपछि गाँउ र जंगलमा समेत गई खोज्दा नभेटिएको परिवारका सदस्यले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज