2002-05-02 - incident - Doti district २०५९-०१-१९ - घटना - डोटी जिल्ला
Archive ref no: NCA-05328 अभिलेखालय सि. नं.: NCA-05328
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5063
- अ. नं.41
- घटना भएको जिल्ला:डोटी
- गाविस:वर्छेन
- वार्ड नं.:8
- टोलको नाम:छेडा
- पीडित विवरण
- पीडितको नाम:टेकबहादुर चन्द
- जन्म मिति:
- साल:2039
- महिना:00
- गते:00
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:वर्छेन
- वार्ड नं.:8
- टोल:छेडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चन्द
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामवर्छेन मा बि डोटी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरणबहादुर चन्द
- आमाको नाम:धौलीदेवी चन्द
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मसुरिया ६ कैलाली
- मिति 2059-01-20
- पुनस्थापित भएको भए मिति2063-11-05
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डोटी
- गाविस:वर्छेन
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नगरिएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वर्छेन गाविस-८ का २० वर्षीय टेकबहादुर चन्दको २०५९ वैशाख १९ गते डडेल्धुरा दह व्यारेक र राजपुर व्यारेकबाट आएको संयुक्त सुरक्षाकर्मीहरुको टोलीले नेकपा माओवादीको बैठक भईरहेका समयमा घेरा हाली गोली प्रहार गर्दा सहभागी केही व्यक्तिहरु भागेपछि उनलाई गोली हानी हत्या गरे।