2002-05-02 - incident - Doti district २०५९-०१-१९ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-05326 अभिलेखालय सि. नं.: NCA-05326

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5094
  • अ. नं.44
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:8
  • टोलको नाम:छेडा
  • पीडित विवरण
  • पीडितको नाम:दलबहादुर चन्द
  • जन्म मिति:
  • साल:2002
  • महिना:03
  • गते:25
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:8
  • टोल:छेडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजङ्गबहादुर चन्द
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णा देवी चन्द
  • छोराको संख्या:3
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नगरिएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वर्छेन गाविस-८ का ५७ वर्षीय दलबहादुर चन्दको २०५९ वैशाख १९ गते डडेल्धुरा दह व्यारेक र राजपुर व्यारेकबाट आएको संयुक्त सुरक्षाकर्मीहरुको टोलीले माओवादीको बैठक भईरहेका समयमा घेरा हाली गोली प्रहार गर्दा सहभागी केही व्यक्तिहरु भागेपछि घटनास्थल नजिकै बसिरहेका समयमा केही सुरक्षा कर्मी आई तिमीहरु सवै माओवादी यहाँ लुक्ने भन्दै गिरफ्तार गरी घरनजिकै जंगलमा गोली प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री