2002-05-01 - incident - Sindhupalchok district २०५९-०१-१८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-05312 अभिलेखालय सि. नं.: NCA-05312

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3531
  • अ. नं.88
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठूलो सिरुवारी
  • वार्ड नं.:4
  • टोलको नाम:नर्सिङडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:झलकबहादुर दुलाल
  • जन्म मिति:
  • साल:2004
  • महिना:04
  • गते:03
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठूलो सिरुवारी
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठूलो सिरुवारी
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दुलाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादीले
  • बाबुको नामसिंहबहादुर दुलाल
  • आमाको नाम:धनमाया दुलाल
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:झलकुकारी दुलाल
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:विभिन्न काममा संलग्न भैसकेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)140000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-18
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठूलो सिरुवारी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठूलोसिरुवारी गाविस-५ का ५५ वर्षीय झलकबहादुर दुलाललाई ०५९ वैशाख १८ गते चौतारास्थित नयाँ श्रीनाथ गणबाट गएका सेनाले माओवादीको आरोपमा घरमै बसिरहेको बला डाकेर लगी सोही गाविस-४ स्थित नर्सिंगडाँडामा पुर्‍याई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री