2002-05-01 - incident - Sindhupalchok district २०५९-०१-१८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-05311 अभिलेखालय सि. नं.: NCA-05311

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3533
  • अ. नं.89
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठूलो सिरुवारी
  • वार्ड नं.:4
  • टोलको नाम:नर्सिङडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:भुलप्रसाद गौतम
  • जन्म मिति:
  • साल:2027
  • महिना:07
  • गते:07
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठूलो सिरुवारी
  • वार्ड नं.:4
  • टोल:डौठे
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठूलो सिरुवारी
  • वार्ड नं.:4
  • टोल:डौठे
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
  • बाबुको नामजगन्नाथ गौतम
  • आमाको नाम:चन्द्रमाया गौतम
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमृता गौतम
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)109000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-18
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठूलो सिरुवारी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठूलोसिरुवारी गाविस-४ का ३२ वर्षीय भुलप्रसाद गौतमलाई ०५९ वैशाख १८ गते चौतारास्थित नयाँ श्रीनाथ गणका सेनाले माओवादीको आरोपमा सोही ठाउँको नर्सिंङडाँडामा लगी गोली हानी हत्या गरे। पीडितको पोष्टमाटम भएन। भोलीपल्ट गाउँलेहरुले घटनास्थल नजिक सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री