2002-05-01 - incident - Rukum district २०५९-०१-१८ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-05307 अभिलेखालय सि. नं.: NCA-05307
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5997
- अ. नं.114
- घटना भएको जिल्ला:रुकुम
- गाविस:स्यालपाखा
- वार्ड नं.:5
- टोलको नाम:गिरवाङ
- पीडित विवरण
- पीडितको नाम:चन्द्रवीर कामी
- जन्म मिति:
- साल:2031
- महिना:00
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:शान्तिनगर
- वार्ड नं.:9
- टोल:जुम्लेकला
- अस्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:पिपल
- वार्ड नं.:5
- टोल:जिप्र
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामखडकवीर कामी
- आमाको नाम:पानसरी कामी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निर्मल कामी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- शान्तिनगर ९ जुम्लेकला
- मिति 2063-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-18
- समय:00:00:05 AM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:स्यालपाखा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शान्तिनगर गाविस ९ निवासी २८ वर्षीय चन्द्रवीर कामीलाई २०५९ वैशाख १८ गते घरमा सुतेको अवस्थामा सुरक्षाकर्मीले माओवादीको आरोपमा गोली हानि हत्या गरेको थियो।