2002-05-01 - incident - Morang district २०५९-०१-१८ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-05301 अभिलेखालय सि. नं.: NCA-05301

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7289
  • अ. नं.9
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:भोगटेनी
  • वार्ड नं.:7
  • टोलको नाम:साकफारा
  • पीडित विवरण
  • पीडितको नाम:गजेन्द्र थापामगर (गजेन्द्र)
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:12
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:भोगटेनी
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:गाविस कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाउँ कमिटी सदस्य
  • बाबुको नामधनबहादुर थापा मगर
  • आमाको नाम:विन्दा कुमारी थापा मगर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरीमाया थापामगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:भोगटेनी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भोगटेनी साकफारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोगटेनी गाविस-७ साकफारा निवासी माओवादी कार्यकर्ता ३४ वर्षीय गजेन्द्र् थापा मगरलाई २०५९ वैशाख १८ गते धनकुटाबाट आएको सुरक्षाफौजको गस्ती टोलीले बाटो देखाइ दिन लगाई घरबाट बोलाएर आँगनमा गोली हानी हत्या गरे। टोलीका सदस्यले मादक पदार्थ सेवन गरेका थिए। मृतकका आफन्तले लास सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री