2002-05-00 - incident - Salyan district २०५९-०१-०० - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-05291 अभिलेखालय सि. नं.: NCA-05291
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5496
- अ. नं.179
- घटना भएको जिल्ला:सल्यान
- गाविस:दमाचौर
- वार्ड नं.:9
- टोलको नाम:बुराँसे
- पीडित विवरण
- पीडितको नाम:ज्ञानबहादुर श्रेष्ठ
- जन्म मिति:
- साल:2030
- महिना:01
- गते:04
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:वोर्लाङ
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री भैरवनाथ गण
- पद:अमलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलक्ष्मण श्रेष्ठ
- आमाको नाम:धनकुमारी श्रेष्ठ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुलसी श्रेष्ठ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:राजश्व कोष
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-00
- समय:11:30:00 AM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:दमाचौर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सैनिक अस्पताल छाउनी काठमाण्डौ
- मिति:2059-03-01
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- वोर्लाङ गाविस गोरखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वोर्लोङ गाविस-७ निवासी भैरवनाथ गण सल्यानमा कार्यरत २१ वर्षीय ज्ञानबहादुर श्रेष्ठको सल्यान जिल्लाको दामाचौर गाविस-९ बुराँसे इलाकामा माओवादीसँग ०५९ जेठ २९ गते भएको भीडन्तमा मृत्यु भएको थियो। उनले २०५० भदौ १५ गते नेपाली सेनामा भर्ना भइ ८ वर्ष ९ महिना १५ दिन सेवा अवधि पूरा गरेको थिए।