2002-04-30 - incident - Kalikot district २०५९-०१-१७ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-05274 अभिलेखालय सि. नं.: NCA-05274

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8169
  • अ. नं.508
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:गेला
  • वार्ड नं.:9
  • टोलको नाम:कोटवाडा
  • पीडित विवरण
  • पीडितको नाम:जर्मा भण्डारी
  • जन्म मिति:
  • साल:2027
  • महिना:07
  • गते:18
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:गेला
  • वार्ड नं.:9
  • टोल:कोटवाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालवीरे कार्की
  • आमाको नाम:सुपारी कर्की
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:केहरे भण्डारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया हात
  • उपचार गराएको अस्पतालको नाम
  • सुर्खेत क्षेत्रिय अस्पताल
  • उपचार मिति 2059-01-18
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • औषधि खाइरहेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:गेला
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकोट गेला गाविस ९ निवासी ३२ वर्षीय जर्मा भण्डारीलाई ०५९ वैशाख १७ गते नेकपा एमालेको संगठन खोल्दा किन खोलीस भन्ने आरोपमा ४० जना माओवादीको समूहले कुटपिट गरी असक्त बनाए। उनको अहिले केही काम गरी खान नसक्ने अवस्था छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री