2002-04-29 - incident - Kailali district २०५९-०१-१६ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-05259 अभिलेखालय सि. नं.: NCA-05259

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7293
  • अ. नं.436
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:4
  • टोलको नाम:लिक्रमा
  • पीडित विवरण
  • पीडितको नाम:कमल प्रसाद काफ्ले
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:फूलवारी
  • वार्ड नं.:5
  • टोल:एगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:काफ‍ले
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:सेना जनान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:शाही नेपाली सेना
  • बाबुको नामडिल्लीराम काफ्ले
  • आमाको नाम:रेवती काफ्ले
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आशादेवी काफ्ले
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अंचल अस्पताल
  • मिति:2059-01-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोहना घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फ‍ूलवारी गाविस-५ निवासी शाही नेपाली सेनाका जवान २८ वर्षीय कमल प्रसाद काफ्लेलाई घर विदामा आएको अवस्थामा २०५९ बैसाख १५ गते माओवादीले घरबाट अपहरण गरी मसुरीयामा पुर्‍याई हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री