2002-04-29 - incident - Dang district २०५९-०१-१६ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-05256 अभिलेखालय सि. नं.: NCA-05256
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.11013
- अ. नं.459
- घटना भएको जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:1
- टोलको नाम:चिसापानी
- पीडित विवरण
- पीडितको नाम:डोरमान गिरी
- जन्म मिति:
- साल:2000
- महिना:03
- गते:13
- उमेर:59
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभक्त गिरी
- आमाको नाम:मना गिरी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इन्द्रा गिरी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालमटिया गाविस ५ निवासी ५९ वर्षीय डोरमान गिरीको ०५९ वैशाख १६ गते एमाओवादी र सशस्त्र प्रहरी बीच दोहोरो भिडन्त हुँदा गोली लागि मृत्यु भएको थियो।